नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10970 · वि.सं. २०७९

नि.नं. 10970 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

ज्यान मार्ने उद्देश्यले साङ्घातिक प्रहार गरेको र कुटपिट गरेको कसुर फरक हुने । एउटै वारदातमा पनि विविध घटनाको कसुर हुन सक्ने हुँदा सोहीबमोजिम कसुरअनुसारको अनुसन्धान र अभियोजन गरिनुपर्ने । कुनै पनि कसुरलाई कसुरदारले गरेको कार्यको सिर्जित परिणामबाट हेरिनुपर्ने र न्यायिक निरूपण गर्नुपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10970
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2079/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७१-CR-०९१२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10970
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्