नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10967 · वि.सं. २०७९

नि.नं. 10967 — चेक अनादर

सिद्धान्त / नजिर सार (Headnote Summary)

बैंकको खाता सञ्चालकलाई खातामा के कति रकम मौज्दात छ, के कति रकमको चेक खिच्दा सोको भुक्तानी हुन सक्दछ भन्नेलगायतका खातासँग सम्बन्धित सम्पूर्ण कुराको विवरण र जानकारी प्राप्त हुन्छ । यसरी सम्पूर्ण विवरणको जानकार व्यक्तिले खातामा रहेको मौज्दातले नखाम्ने अङ्कको चेक काटी दिई सो चेक भुक्तानी हुन नसकेको अवस्थामा त्यसरी जानी-जानी चेक काट्ने व्यक्तिलाई दायित्वबाट छुट प्रदान गर्नु न्यायको दृष्टिले मिल्ने देखिन नआउने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10967
मुद्दाको विषयचेक अनादर
निर्णय वर्ष / मिति2079/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री अच्युत विष्ट | माननीय न्यायाधीश श्री जगतप्रसाद श्रेष्ठ
मुद्दा नं.०७४-CR-१३११
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10967
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्