नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10963 · वि.सं. २०७९
नि.नं. 10963 — छुट जग्गा दर्ता नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकै कित्ताको जग्गामध्ये केही जग्गा नापी गराउन सक्नेले सोही चक्लाभित्रको अन्य केही जग्गा छुट भएको भनी दाबी लिँदा त्यसरी तत्काल नापी गराउन छुट हुनुपर्नाका तर्कसम्मत आधार प्रस्तुत गरेको हुनुपर्ने । बिना मनासिब आधार र कारण केवल नापीमा छुट भएको जिकिर लिँदैमा त्यस्तो जिकिर स्थापित हुन नसक्ने । ९प्रकरण नं।४० वादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा प्रतिवादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10963 |
|---|---|
| मुद्दाको विषय | छुट जग्गा दर्ता नामसारी |
| निर्णय वर्ष / मिति | 2079/06/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी | माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10963 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
