नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10957 · वि.सं. २०७९

नि.नं. 10957 — लागु औषध

सिद्धान्त / नजिर सार (Headnote Summary)

दुर्व्यसनीले आफूलाई चाहिने डोजका लागि पुग्ने मात्राको परिणामको लागु औषध राख्नुलार्इ अस्वाभाविक मान्न नसकिने र बरामद लागु औषधको परिणाम बिक्री व्यवहारको लागि खरिद गरेको भन्नलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा निज प्रतिवादीले कारोबारका लागि लागु औषध खरिद गरी ल्याएका हुन भनी अनुमान गर्न न्यायोचित हुने नदेखिने । कानूनले नै सेवनका लागिबाहेक भनी छुट दिएको अवस्थामा अन्य स्वतन्त्र प्रमाणबाट कारोबारका लागि ल्याएको भनी पुष्टि हुन नआएको अवस्थामा प्रतिवादीलाई कारोवारी ठहर गर्नु मनासिब नदेखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10957
मुद्दाको विषयलागु औषध
निर्णय वर्ष / मिति2078/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री मुकेश उपाध्याय | माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती | माननीय न्यायाधीश श्री बासुदेव आचार्य
मुद्दा नं.०७५-CR-०८०२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10957
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्