नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10953 · वि.सं. २०७९

नि.नं. 10953 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

राजमार्गको सीमा केन्द्र रेखादेखि दायाँ बायाँ दुवैतिर २५/२५ मिटर तोकिएको मापदण्डभित्र सडकको सीमा नमिची बनाइएका घर टहराहरूको हकमा सम्म जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम उचित मुआब्जा वा क्षतिपूर्ति पाउने । तोकिएको मापदण्ड मिचेर बनाइएका घर टहराको हकमा पनि मुआब्जा वा क्षतिपूर्ति माग गर्न पाउने अर्थ गर्नु जग्गा प्राप्ति ऐन, २०३४ को कानूनी व्यवस्थाविपरीत हुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10953
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/03/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-WO-०५१० | ०७४-WO-०५२०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्