नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1095 · वि.सं. २०३४

नि.नं. 1095 — लिलाम बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिलाम भएको जग्गा वादीको राजीनामाको देखिन नआएकोले लिलाम गरे बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1095
मुद्दाको विषयलिलाम बदर
निर्णय वर्ष / मिति2034/08/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1095
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्