नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10949 · वि.सं. २०७९

नि.नं. 10949 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

बिगोको सम्बन्धमा अदालतले प्रमाण परीक्षण एवम् मूल्याङ्कनका तौरतरिका (Tools and techniques of examination and evaluation of evidence) अवलम्बन गरी यकिन गरेको बिगो नै वास्तविक बिगो हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10949
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2078/03/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
मुद्दा नं.०७६-RB-०१५३ | ०७७-WO-००१५ | ०७५-RB-०१४० | ०७५-RB-०१४१ | ०७४-RB-००८४
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10949
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्