नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10948 · वि.सं. २०७९
नि.नं. 10948 — लागु औषध कोकिन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा स्वेच्छा, धम्की वा आश्वासन तत्त्वको प्रभावको सम्भावनालाई सधैँ र सबै अवस्थामा इन्कार गर्न सकिने अवस्था नहुने भएकोले अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा जहिले पनि त्यस्तो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि समर्थित हुनुपर्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10948 |
|---|---|
| मुद्दाको विषय | लागु औषध कोकिन |
| निर्णय वर्ष / मिति | 2079/01/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला |
| मुद्दा नं. | ०७६-CR-१०२३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10948 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
