नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10947 · वि.सं. २०७९

नि.नं. 10947 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

मर्ने व्यक्तिको जीवनकालमा उसको स्याहार सम्भार र औषधी उपचार गरेको प्रमाण पेस नगरेसम्म र प्रमाणका आधारमा सो तथ्य पुष्टि नभएसम्म कानूनी रूपमा अलग भई बसेको व्यक्ति मरी परेको अपुतालीमा कुनै एउटा अंशियार हकवाला वा व्यक्तिको मात्र अपुताली एवं अंश हक कायम हुन नसक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10947
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2077/12/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल
मुद्दा नं.०६९-CI-१०७७ | ०६९-CI-१०९०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10947
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्