नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10945 · वि.सं. २०७९
नि.नं. 10945 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
निर्णय गर्ने अख्तियारी नै नभएको व्यक्तिले कसैको अनुकूल निर्णय गराइदिन्छु वा गराइदिएँ भनी घुस/रिसवतको माग गरेको भन्ने आरोपका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त व्यक्ति तथा सो प्रक्रियामा सारभूत भूमिका रहने अधिकारीहरूसमेत उपर अनुसन्धान नगरी अख्तियारी नै प्राप्त नभएको व्यक्तिउपर मात्र गरिएको अनुसन्धानले वास्तविकताको पूर्ण रूपमा उजागर गर्न नसक्ने हुँदा अपूर्ण अनुसन्धानले आरोप दाबी खम्बिर गर्न मद्दत गर्न नसक्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10945 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2078/05/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री प्रभा बस्नेत |
| मुद्दा नं. | ०७२-CR-१७४४ | ०७४-WC-००२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10945 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
