नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10944 · वि.सं. २०७९

नि.नं. 10944 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

बहुविवाहको मुद्दामा अभियोगपत्र दर्ता भइसकेपछि लागेको आरोपबाट उम्कन घटना वारदात नै धेरै अगाडिको बनाई हदम्याद नै व्यतीत भइसकेको देखाउनको लागि बनाइएका त्यस्ता प्रमाणहरूले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10944
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2078/09/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री चिन्तामणि बराल | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी | माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले
मुद्दा नं.०७४-CR-०८१६
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10944
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्