नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10943 · वि.सं. २०७९

नि.नं. 10943 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न नसकिने । कसुरबाट उन्मुक्ति लिने उद्देश्यले अन्य व्यक्तिको संलग्नता हुनुपर्छ भनी गरेको कथनलाई न्यायको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10943
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2079/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री गिरीराज गौतम | माननीय न्यायाधीश श्री दयानाथ खरेल
मुद्दा नं.०७६-CR-१४७१ | ०७६-RC-०१५७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10943
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्