नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10937 · वि.सं. २०७९

नि.नं. 10937 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

छानबिनको क्रममा धरौट राखेको जग्गा निजउपर कुनै अभियोगपत्र दायर नभएको स्थितिमा विनाकारण रोक्का राखी सम्पत्तिको उपयोग गर्नबाट निजलाई वञ्चित गर्नु भनेको नेपालको संविधानले नागरिकलाई प्रत्याभूत गरेको सम्पत्तिसम्बन्धी अधिकारको उल्लङ्घन हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10937
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2079/03/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०६९-WO-१३६१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10937
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्