नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10934 · वि.सं. २०७९
नि.नं. 10934 — रैकर लगत कट्टा गरी गुठी कायम गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
गुठीबाट व्यक्तिको हक समाप्त हुने र समूह, सम्प्रदाय वा समुदायको हक सिर्जना हुने प्रक्रिया भएकोले गुठी राख्नेले आफ्नो इच्छापत्रमार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता कायम राख्नु समुदाय र राज्यको समेत कर्तव्य हुने । ९प्रकरण नं।१४० वादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र प्रसाद बर्णवाल, श्री शत्रुधन प्रसाद बर्णवाल, श्री सपना सुवेदी गुठी संस्थानको तर्फबाट स् विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, श्री श्यामप्रसाद पाण्डे र श्री विनय स्थापित
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10934 |
|---|---|
| मुद्दाको विषय | रैकर लगत कट्टा गरी गुठी कायम गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2079/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री युवराज सुवेदी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10934 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
