नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1091 · वि.सं. २०३४

नि.नं. 1091 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) श्री ५ को सरकारले– कानूनी व्यवस्था अनुसार अधिकारको प्रयोग गरी पच्चीस हजार भन्दा बढी मूल्य निर्धारण भएको र सो मूल्यको हिसाबबाट भन्सार महसुल लाग्ने गरेकोमा कानूनी त्रुटी भएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1091
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1091
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्