नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10901 · वि.सं. २०७९

नि.नं. 10901 — जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वृद्धावस्थाको महिला आफैँ जग्गा आवाद गर्न सक्ने अवस्थामा नरही सोजग्गा उपभोग गर्ने निजको एकाघरको छोराउपर परेको फिरादलाई अन्यथा मान्‍न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10901
मुद्दाको विषयजग्गा खिचोला मेटाई चलन चलाई पाऊँ ।
निर्णय वर्ष / मिति2079/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुस्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रताप के.सी. | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
मुद्दा नं.०७३-CI-०४८७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10901
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्