नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10899 · वि.सं. २०७९
नि.नं. 10899 — जबरजस्ती चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
दुई जना प्रतिवादीहरू मिली संयुक्तरूपमा गरेको चोरीको कसुरमा जो जससँग जे बरामद भएको छ त्यतिको मात्र बिगो कायम गरी सोबमोजिम जरिवाना गर्न नमिल्ने । दुई जना मिली वारदात गरेको पुष्टि भएपश्चात् दुई जनासँगबाट बरामद भएका वस्तुहरूमा दुवै जनाको दायित्व कायम गरी सजाय निर्धारण गर्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10899 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती चोरी |
| निर्णय वर्ष / मिति | 2077/09/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री शान्तिसिंह थापा | माननीय न्यायाधीश श्री यमुना भट्टराई |
| मुद्दा नं. | ०७६-CR-०२६० | ०७१-CS-१४५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10899 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
