नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10898 · वि.सं. २०७९
नि.नं. 10898 — दूषित नामसारी दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा नहुने तर जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10898 |
|---|---|
| मुद्दाको विषय | दूषित नामसारी दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2077/11/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री रमेशराज पोखरेल | माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण | माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले |
| मुद्दा नं. | ०७३-CI-१२७७ | ०७७-CI-१२७८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10898 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
