नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10897 · वि.सं. २०७९
नि.नं. 10897 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी बजार मूल्य यति रहेको वा रहन सक्ने भनी त्यसलाई आधार मानी बिगो कायम गर्नु उपयुक्त नहुने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10897 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2078/03/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल |
| मुद्दा नं. | ०७५-CR-०३५७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10897 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
