नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10894 · वि.सं. २०७९

नि.नं. 10894 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10894
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2079/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७२-CR-२०६३
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10894
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्