नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10890 · वि.सं. २०७९

नि.नं. 10890 — भ्रष्टाचार (घुस रिसवत)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कर्मचारीबाट रकम बरामद गरिएको देखाउँदैमा भ्रष्टाचार जस्तो गम्भीर कसुर स्थापित भइहाल्ने पनि होइन । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्‍ने पुष्टि हुनुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10890
मुद्दाको विषयभ्रष्टाचार (घुस रिसवत)
निर्णय वर्ष / मिति2078/04/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७१-CR-००५७ | ०७४-WC-००२० | ०६४-WO-००२० | ०७४-WO-००२०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10890
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्