नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10881 · वि.सं. २०७९
नि.नं. 10881 — बैना रकमको साँवा ब्याज दिलाई भराई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
करार सम्झौताबमोजिमको बैनाबापतको रकम साँवा ब्याज तिर्न नपर्ने र करार सम्झौताअनुसारको सर्त पनि पूरा गर्न नपर्ने भन्ने जिकिर न्याय र कानूनको दृष्टिकोणबाट समेत न्यायोचित र मनासिब नदेखिने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10881 |
|---|---|
| मुद्दाको विषय | बैना रकमको साँवा ब्याज दिलाई भराई पाऊँ |
| निर्णय वर्ष / मिति | 2079/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल |
| मुद्दा नं. | ०७२-CI-००४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10881 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
