नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10876 · वि.सं. २०७९
नि.नं. 10876 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कारागार नियमावली, २०२० को नियम २९ (१) मा ‘बढीमा साठी प्रतिशत’ भन्ने उल्लेख भएबाट साठी प्रतिशत नै कैद छुट पाउनुपर्छ भन्न मिल्ने अवस्था नहुने । कैद छुटको कुरा त्यस्तो छुटको विषयमा बन्ने नीति र छुटको लागि परेको निवेदनमा निर्णय गर्ने अधिकारीको स्वविवेकमा भरपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10876 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2078/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान |
| मुद्दा नं. | ०७८-WO-०१६२ | ०७६-WO-०९३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10876 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
