नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10874 · वि.सं. २०७९

नि.नं. 10874 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

स्थानीय जनताको सक्रियता र योगदानका आधारमा निर्माण भएको बाटोमा निवेदक बैंकको केही जग्गा परेको भए पनि त्यसलाई बैंकको कुनै अधिकार उल्लङ्घन भएको विषयको रूपमा नभएर बैंकको सामाजिक दायित्वभित्रको विषयको रूपमा लिइनु वा हेरिनु मनासिब हुने । सार्वजनिक प्रयोगको बाटोको जग्गाबापत नापी कार्यालयसमेतबाट मुआब्जा वा क्षतिपूर्ति भराइदिने भनी ठहर गर्नु मनासिब नहुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10874
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2078/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७३–WO-१२७० | ०७३-WO-१२७०
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10874
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्