नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10870 · वि.सं. २०७९

नि.नं. 10870 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटना घटेको देख्‍ने चश्‍मदिद व्यक्ति कोही नभएको अवस्थामा अन्य परिस्थितिजन्य प्रमाणहरू बाट अभियोग दाबी पुष्‍टि हुन सक्ने । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन नसक्ने भए तापनि कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा कसुर र कसुरदारको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । कुनै पनि प्रतिवादीले प्रत्यक्ष प्रमाण ९म्ष्चभअत भ्खष्मभलअभ० नष्ट गर्न सक्ने र प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा दोषी पत्ता लगाउनुपर्ने अवस्थामा परिस्थितिजन्य प्रमाणको सहारा लिनुपर्ने । ९प्रकरण नं।१०० वादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान् अधिवक्ताहरू श्री रामबहादुर खड्का, श्री विष्णुप्रसाद बास्तोला, श्री सुनिल पोखरेल, श्री बद्रिप्रसाद पौडेल र श्री दिपकमणी निरौला

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10870
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2077/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। | माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र | माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10870
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्