नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1087 · वि.सं. २०३४
नि.नं. 1087 — उत्प्रेषणको वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडासदस्यले कूत बुझिलिएको भरपाई गरिदिएकोलाई कानूनी मान्यता नदिई मोहीबाट निष्कासन हुने ठहराई अधिकारप्राप्त विपक्षीबाट भएको निर्णय कानूनबमोजिम नदेखिएको । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1087 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको वा अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2034/06/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३४, नि.नं. 1087 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
