नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10869 · वि.सं. २०७९

नि.नं. 10869 — अपुताली हक कायम चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि सम्पत्तिको हक भोगको स्वामित्व शून्य अवस्थामा रहँदैन । कुनै व्यक्तिको मृत्युपश्चात् निजको स्वामित्वमा रहेको सम्पत्ति त्यही मितिबाट हकवालामा सर्ने । शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभए पनि अपुतालीमा हकवालाको हक हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10869
मुद्दाको विषयअपुताली हक कायम चलन
निर्णय वर्ष / मिति2077/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की
मुद्दा नं.०६७-CI-००९२ | ०६७-CI-०१९५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10869
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्