नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10868 · वि.सं. २०७९

नि.नं. 10868 — बैकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनमा भएको संशोधित व्यवस्थाले कसुर कायम गर्ने कानूनी व्यवस्था खारेज गरिसकेको र उक्त कसुर सम्बन्धमा अन्य कुनै व्यवस्था नगरेको अवस्थामा कसुर हुँदाका बखत कायम रहेको साबिककै कानूनी व्यवस्थाका आधारमा प्रतिवादीलाई सजाय गर्नु सिद्धान्तत: नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10868
मुद्दाको विषयबैकिङ कसुर
निर्णय वर्ष / मिति2078/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल
मुद्दा नं.०६८-CR-१३८३ | ०६७-CR-०८०५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10868
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्