नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10864 · वि.सं. २०७९
नि.नं. 10864 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मनसायको अभावमा पूर्ण अपराध हुन सक्दैन । मनसायको मापन कसरी गर्ने भन्ने सम्बन्धमा घटना घटाउँदा अभियुक्तले कस्तो सोचबाट प्रेरित भई घटना घटाएको देखिन्छ, घटना घटाउँदा मृतकउपर अभियुक्तले गरेको कार्य र देखाएको आचरण कस्तो छ, मृतकलाई मार्नेमा के कस्तो चिज वस्तु प्रयोग भएका छन् र मृतकलाई के कुन ठाउँमा प्रहार गरिएका छन् यी र यस्ता कुराहरूकै आधारमा मनसायको मापन गर्दा न्यायसङ्गत हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10864 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2078/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री विनोदकुमार पोखरेल | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा | माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी |
| मुद्दा नं. | ०७५-CR-१४४७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10864 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
