नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10861 · वि.सं. २०७९

नि.नं. 10861 — वैदेशिक रोजगार कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूले नै अख्तियारी प्रदान गरेबमोजिम मातहतका कर्मचारीले प्राप्त अख्तियारबमोजिम कम्पनीको तर्फबाट भएको गैरकानूनी कार्यले सिर्जना गरेको दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10861
मुद्दाको विषयवैदेशिक रोजगार कसुर
निर्णय वर्ष / मिति2078/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७५-CR-११८५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10861
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्