नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10850 · वि.सं. २०७९

नि.नं. 10850 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितको सहमति मन्जुरीमा करणी लिनु दिनु गरेको भए पीडितलाई प्रतिवादीले रकम दिनुपर्ने प्रयोजन नरहने । रकम लिनु दिनु गरेको भन्‍ने कागजको बेहोराकै आधारमा सहमतिमा करणी भएको मान्‍न नसकिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10850
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2078/03/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
मुद्दा नं.०७६-CR-१२१६ | ०६६-CR-०५५८
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10850
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्