नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10848 · वि.सं. २०७९

नि.नं. 10848 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटना घटेको अवस्था र परिस्थिति मृतक तथा प्रतिवादीबिच पूर्वरिसइवीको अवस्था, वारदातको प्रकृति, प्रतिवादीको पूर्वआपराधिक चरित्र, अपराध घटाउने पूर्वतयारी, कसुरदारको उमेर तथा शारीरिक र पारिवारिक अवस्था सबै वा केही तत्त्वहरूको विद्यमानताको समग्र परिस्थितिलाई हेरी साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10848
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/10/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री बसन्तराज पौडेल | माननीय न्यायाधीश श्री जगतप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री डालकुमार खड्का
मुद्दा नं.०७६-RC-०१४७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10848
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्