नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10840 · वि.सं. २०७९
नि.नं. 10840 — ( अपहरण गर्ने र शरीर बन्धक लिने
सिद्धान्त / नजिर सार (Headnote Summary)
केवल घरबाट फिरौतीबापत लिएको रूपैयाँको नम्बर मिलेको आधारमा मात्र अपहरण गर्ने र शरीर बन्धकको कसुरमा संलग्नता रहेको थियो भनी मान्न नसकिने । ९प्रकरण नं।८० वादीका तर्फबाट स् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग तथा अधिवक्ताहरू श्री नरबहादुर गिरी, श्री प्रकाश निरौला, श्री योगेन्द्रबहादुर अधिकारी, श्री तुलबहादुर श्रेष्ठ, श्री सरला मोक्तान र श्री नारायणप्रसाद कोइराला
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10840 |
|---|---|
| मुद्दाको विषय | ( अपहरण गर्ने र शरीर बन्धक लिने |
| निर्णय वर्ष / मिति | 2078/04/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल | माननीय न्यायाधीश श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री राजकुमार वन |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10840 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
