नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10835 · वि.सं. २०७९

नि.नं. 10835 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जन्ममिति जस्तो कुरामा इस्वी संवत्‌लाई विक्रम संवत्‌मा परिणत गर्दा कार्यालयको त्रुटि वा कमजोरीका कारण फरक मिति लेखिएकोमा त्यही कायम हुनुपर्छ भन्ने मान्न नसकिने । कार्यालयबाट भएको गल्तीले निवेदकको हक नजाने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10835
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2077/08/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७५–WO-१०१२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10835
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्