नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10834 · वि.सं. २०७९
नि.नं. 10834 — कर्तव्य ज्यान तथा हातहतियार खरखजाना
सिद्धान्त / नजिर सार (Headnote Summary)
घटनामा प्रयोग हुन पुगेको हतियार जोखिमी थियो वा थिएन भन्ने कुराका आधारमा मात्रै कसुरको निर्धारण गर्न नमिल्ने । सो हतियारबाट कसरी दुष्परिणाम पैदा हुन पुग्यो, वा कार्यको परिणामप्रति कर्ताको कुनै स्वाभाविक सचेतना थियो वा थिएन भन्ने पक्ष पनि महत्त्वपूर्ण र विचारणीय हुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10834 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान तथा हातहतियार खरखजाना |
| निर्णय वर्ष / मिति | 2078/10/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री शालिग्राम कोइराला | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी |
| मुद्दा नं. | ०७४-CR-०७०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10834 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
