नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10831 · वि.सं. २०७९

नि.नं. 10831 — मानव बेचबिखन तथा ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्‍त नहुने । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10831
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार
निर्णय वर्ष / मिति2077/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा
मुद्दा नं.०७१-CR-१०७३ | ०७३-CR-०६९३
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10831
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्