नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10825 · वि.सं. २०७९
नि.नं. 10825 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानूनका केही मूलभूत मान्यताहरूलाई आत्मसात् गर्नुपर्ने । (प्रकरण नं.९) प्रतिवादीको निर्दोषिता प्रमाणित हुन सक्ने वैकल्पिक निष्कर्षको सम्भावना छ भने त्यस्तो अवस्थामा केवल परिस्थितिजन्य प्रमाणलाई मात्र आधार बनाएर कसुरदार ठहर्याउन परिस्थितिजन्य प्रमाणको ग्राह्यताको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10825 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2079/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री परशुराम भट्टराई | माननीय न्यायाधीश श्री यज्ञराज भट्ट | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर |
| मुद्दा नं. | ०७६-CR-१३५९ | ०७६-CR-१७५० | ०७६-CR-१७५१ | ०७६-RC-०११५ | ०७४-CS-१८०३ | ०७३-CR-००५० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10825 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
