नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10820 · वि.सं. २०७९
नि.नं. 10820 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटा विश्वविद्यालयका लागि नेपाल मेडिकल काउन्सिलको प्रावधान लागु हुने र अर्को विश्वविद्यालयको हकमा लागु नहुने भन्ने कुरा समानताको सिद्धान्त प्रतिकूल भई न्यायसङ्गत मान्न नमिल्ने । (प्रकरण नं.१३) नेपाल मेडिकल काउन्सिलबाट जारी भएको Accreditation Standards for the MBBS Program, 2017 को प्रावधानलाई त्रिभुवन विश्वविद्यालयले आफ्नो हकमा लागु नहुने भनी सर्वसाधारणलाई सूचित नगरेसम्म सो प्रावधान त्रिभुवन विश्वविद्यालयको लागि बाध्यकारी प्रावधानको रूपमा नै रहने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10820 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2076/09/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| मुद्दा नं. | ०७५-WO-०५४२ | ०७४-WO-०६८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10820 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
