नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10818 · वि.सं. २०७९

नि.नं. 10818 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेबाट न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएको अवस्था नभई घटना घटाएपश्चात् तत्काल फरार भई विदेश गई लुकीछिपी बसेको र केही वर्षपछि नेपाल आएको अवस्थामा पक्राउ परी आफू मुद्दाको प्रतिवादी नभई अर्कै व्यक्ति हुँ भनी अदालतमा बयान गर्दा निजले आरोपित कसुरबाट बच्ने प्रयास गरेको अवस्थामा साबिक मुलुकी ऐन, अ.बं.१८८ नं. को अवस्था विद्यमान रहेको मान्‍न नसकिने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10818
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/04/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री बसन्तराज पौडेल | माननीय न्यायाधीश श्री तेजबहादुर कार्की | माननीय न्यायाधीश श्री नरबहादुर शाही
मुद्दा नं.०७६-CR-१२३८ | ०७७-WH-०३४१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10818
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्