नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10811 · वि.सं. २०७९

नि.नं. 10811 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

शेषपछिको बकसपत्रको लिखतको कानूनी अस्तित्व यथावत् रहेको अवस्थामा सो शेषपछिको बकसपत्रको लिखत गरिदिनेको इच्छाबमोजिम निजको अंश हकको सम्पत्तिसमेत बन्डा गरी शेषपछिको बकसपत्र प्राप्त गर्नेलाई दिने मनसायअनुसार नै बन्डा लाग्ने सम्पत्तिमा अंश लाग्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10811
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2077/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल
मुद्दा नं.०७३-CI-०११२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्