नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10807 · वि.सं. २०७८

नि.नं. 10807 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल राष्ट्र बैंकले कुनै खास विषयमा अनिवार्य रूपमा नियमहरू बनाउनुपर्ने वा निर्देशिका जारी गर्न नहुने भन्ने बाध्यकारी व्यवस्था नभएको र बैंकले आवश्यक विषयमा निर्देशिका जारी गर्न सक्ने कानूनी व्यवस्था देखिएकोले आवश्यक नियमावली बनाउनु भनी परमादेश जारी गर्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10807
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2078/05/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७७-WO-०१९८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्