नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10804 · वि.सं. २०७८
नि.नं. 10804 — लिखत बदर दर्तासमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारी कार्यालयको अभिलेखमा रहेको कागजात किर्ते भएको सम्बन्धमा आधिकारिक निकायबाट अनुसन्धान कारबाही नभएको भन्ने आधारमा मात्र कसैको व्यक्तिगत सम्पत्ति गैरकानूनी रूपमा हरण हुन नसक्ने । कानूनी रूपमा मन्जुरी गरी लिखत गरी नदिएको अवस्थामा निजको सम्पत्तिमा असर पर्न नसक्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10804 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर दर्तासमेत |
| निर्णय वर्ष / मिति | 2077/08/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल |
| मुद्दा नं. | ०६८-CI-११२८ | ०६८-CI-१२५२ | ०६८-CI-१२६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10804 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
