नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10799 · वि.सं. २०७८
नि.नं. 10799 — फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा दर्तासम्बन्धी निर्णय वा पारित लिखत दुईवटा भएमा पहिलो दर्ता वा लिखतले मात्र मान्यता पाउने हुन्छ । तर विधायिका निर्मित कानूनी व्यवस्था दुईवटा भए पछिल्लो कानूनले मान्यता पाउने हुन्छ । त्यस्तै, अदालतको फैसलाको हकमा पनि पछिल्लो मितिमा भएको फैसलाले मान्यता पाउने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10799 |
|---|---|
| मुद्दाको विषय | फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत |
| निर्णय वर्ष / मिति | 2078/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री ॐकार उपाध्याय | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण |
| मुद्दा नं. | ०७२-CI-०९५९ | ०६९-DP-०४३५ | ०७२-CI-०९६० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10799 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
