नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10793 · वि.सं. २०७८
नि.नं. 10793 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको कर्तव्य गरी मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म कस्तो प्रकृतिको मनसाय थियो भनी हेर्नुपर्ने हुन्छ र सोही आधारमा प्रतिवादीउपर आपराधिक दायित्व रहने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10793 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री नरनारायण पौडेल | माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल | माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल |
| मुद्दा नं. | ०७४-CR-१७९६ | ०७५-CR-००३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10793 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
