नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10792 · वि.सं. २०७८

नि.नं. 10792 — सार्वजनिक बाटो यथावत् कायमसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यायिक निकायबाट मुद्दाको रोहमा फैसला गर्दा वादीले दाबी लिएको सम्पूर्ण विषयमा दाबी पुग्ने हो, होइन भनी निर्णय नगरी वादीले दाबी लिएको केही विषयमा मात्र निर्णय गरी फैसला गर्न मिल्ने नदेखिने । अर्थात्, मुद्दाको रोहमा न्यायिक निकायले फैसला गर्दा वादीले लिएका सम्पूर्ण दाबीहरू पुग्न सक्ने नसक्ने सम्बन्धमा एकैपटक निर्णय गर्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10792
मुद्दाको विषयसार्वजनिक बाटो यथावत् कायमसमेत
निर्णय वर्ष / मिति2077/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे
मुद्दा नं.०६७-CI-०४८४ | ०६७-CI-१२००
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10792
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्