नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1079 · वि.सं. २०३४

नि.नं. 1079 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गुठीसंस्थान ऐन, ०२९ को दफा २६ को प्रतिबन्धात्मक वाक्यांशले ०३० साल चैत्र मसान्तसम्म गुठीसंस्थानले मञ्जूर गरेबाहेक अरूमा मोही हक नलाग्ने व्यवस्था गरेको । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1079
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2034/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपट सिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३४, नि.नं. 1079
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्