नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10788 · वि.सं. २०७८

नि.नं. 10788 — डाँका चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामान्यतया मुचुल्काहरू गर्दाको बखत साक्षी तथा रोहबरमा बस्ने व्यक्तिहरू सोही वडाको बासिन्दा वा जनप्रतिनिधि रहेको हुनुपर्छ, यसो गरेमा उक्त कागजले प्रमाणको गुणता बढाउने हुँदा मुचुल्काहरू तयार गर्दा यस्ता कुरालाई ध्यानमा राख्नुपर्ने । विभिन्न वडामा रहेका प्रतिवादीहरूको घरमा गई भएका खानतलासी मुचुल्काहरूमा एकै व्यक्ति मात्र रोहबरमा रहनुले त्यस्तो खानतलासी मुचुल्का शंकारहित नदेखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10788
मुद्दाको विषयडाँका चोरी
निर्णय वर्ष / मिति2078/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री उपेन्द्रप्रसाद गौतम | माननीय न्यायाधीश श्री रत्‍नबहादुर बागचन्द | माननीय न्यायाधीश श्री कृष्णलाल भट्टराई
मुद्दा नं.०७२-CR-०१६०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10788
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्