नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10785 · वि.सं. २०७८

नि.नं. 10785 — करकाप

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पनि लिखत किर्ते जालसाजीबाट खडा गर्नु र डर त्रास देखाई लिखतमा करकापबाट कारणीको सहीछाप गराउनु फरक फरक अवस्था हो । एउटामा लिखतमा सहीछाप गर्ने व्यक्ति आफ्नो सहीछापबारे अनभिज्ञ रहेको हुन्छ भने अर्कोमा कारणी अर्थात् लिखत गरिदिनेलाई डर त्रास देखाई दबाबमा पारी करकापबाट सहीछाप गराएको अवस्था हुन्छ । एकैपटक एउटै लिखतको सम्बन्धमा किर्ते र करकाप दुई फरक फरक वारदात सिर्जना हुन सक्ने अवस्था नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10785
मुद्दाको विषयकरकाप
निर्णय वर्ष / मिति2078/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री डा. कुमार चुडाल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी
मुद्दा नं.०७३-CR-०२६७ | ०६९–CP–०७२० | ०७३-RI-०१७५
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10785
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्