नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10775 · वि.सं. २०७८
नि.नं. 10775 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
विधायिकाले लेनदेन व्यवहारको महल र किर्ते कागजको महलमा छुट्टाछुट्टै हदम्यादको व्यवस्था गरेकोमा यी दुई मार्गमध्ये कुनैमा मुद्दा चलाउन सक्ने अख्तियारी प्रदान गरेको अवस्थामा वादीहरूलाई लेनदेन व्यवहारको महलअन्तर्गतको मुद्दा लिएर आउनुपर्छ भनी बाध्य गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10775 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2077/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश डा.श्री कुलरत्न भुर्तेल | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल |
| मुद्दा नं. | ०७३-CR-०२९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10775 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
