नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10771 · वि.सं. २०७८

नि.नं. 10771 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै पदमा यति समयभन्दा बढी कार्य गर्न नपाइने भनी सीमा तोकिएको कारणले कुनै कर्मचारी अनिवार्य अवकाश दिनुपर्ने अवस्था आए त्यस्ता कर्मचारीलाई अवकाश दिँदा निजहरूले नियुक्ति पाउँदाको समयमा रहेको अनिवार्य अवकाशको उमेर हद जतिरहेको थियो सो उमेर हदलाई सेवा अवधिमा गणना गरी अवकाश दिनुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10771
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७१-WO-०४७९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10771
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्